गणतन्त्र इन्डोनेसिया (सन् १९४९–१९५०)

गणतन्त्र इन्डोनेसिया संयुक्त राज्य इन्डोनेसियको सङ्घीय राज्य थियो जुन २७ डिसेम्बर १९४९ मा स्थापना भएको थियो।[१] राज्यको भूभागमा जाभाका केही भागहरू र अधिकांश सुमात्रा समावेश थिए र यसको राजधानी योग्यकार्ता थियो।[२] गणतन्त्रका कार्यकारी राष्ट्रपति असात थिए[३] (सुकर्नो संयुक्त राज्य इन्डोनेसियाको राष्ट्रपति बनेका थिए) र यसका प्रधानमन्त्री १६ जनवरी १९५० सम्म सुसान्तो तिर्तोप्रज्दो र त्यसपछि अब्दुल हालिम थिए।[४] १७ अगस्टमा, संयुक्त राज्य इन्डोनेसियाको अस्तित्व समाप्त भएको थियो जहाँ घटक राज्यहरू मध्ये अन्तिमले पश्चिम पापुवा बाहेक पूर्व डच इस्ट इन्डिजको सम्पूर्ण भूभाग लाई समेटेर एकात्मक गणतन्त्र इन्डोनेसियामा सामेल भई भङ्ग भएको थियो।[५][६]

गणतन्त्र इन्डोनेसिया
Negara Repoeblik Indonesia
इन्डोनेसियाको एक राज्य
१९४९–१९५०
Flag of इन्डोनेसिया
झण्डा
Coat of arms of इन्डोनेसिया
Coat of arms

संयुक्त राज्य इन्डोनेसिया। गणतन्त्र इन्डोनेसियालाई रातो रङमा देखाइएको।
राजधानीयोग्यकार्ता
इतिहास
सरकार
 • प्रकारसङ्घीय गणतन्त्र
राष्ट्रपति 
• सन् १९४९–१९५०
असात
प्रधानमन्त्री 
• सन् १९४९–१९५०
सुसान्तो तिर्तोप्रज्दो (कार्यकारी)
• सन् १९५०
अब्दुल हालिम
ऐतिहासिक कालशीतयुद्धकालिन
• संयुक्त राज्य इन्डोनेसियाको घटक राज्यको रूपमा
२७ डिसेम्बर १९४९
• एकात्मक गणतन्त्रमा परिणत
१७ अगस्ट १९५०
वर्तमान क्षेत्र इन्डोनेसिया

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Reid 1974, पृष्ठ 162.
  2. Ricklefs 1991, पृष्ठ 355.
  3. Feith 2008, पृष्ठ 57.
  4. Simanjuntak 2003, पृष्ठ. 102-106.
  5. Ricklefs 1991, पृष्ठ 374.
  6. Kahin 1952, पृष्ठ 445.