यो खेलमा प्रयोग हुने खेल सामग्री साना गोला ढुंगा हुन ।प्राय: साना उमेरका केटाकेटिले गाईबस्तु चराउन गोठाला जादा खेल्ने खेल हो। पाँच गट्टी, सात गट्टी आदि खेलिन्छ।