गट्टा भनेको ढुंगालाई माथि फ्याल्दै खेलिने एक प्रकारको परम्परागत खेल हो । यो खेल नेवारी बालबालिकाहरूमा लोकप्रिय खेल हो । आधुनिक प्रविधिहरु संगै अहिले यो खेल पनि विलिन हुने क्रममा छ ।

गट्टा खेल्दै नेवार बालिकाहरू