गङ्नम स्टाइल
(गङ्गम स्टाइलबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गङ्नम स्टाइल (कोरियाली: 강남스타일, IPA: [kaŋnam sɯtʰail]) कोरियाली गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको २०१२को एक चर्चित एकल गीत हो । २१ डिसेम्बर २०१२ सम्ममा यो गीत युट्युबमा करोडौं दर्शकले हेरेको पहिलो भिडियो बन्न सफल भयो ।[५] यस संगीत भिडियो युट्युबमा ३.२ अरब पटक हेरिएको छ। [६]
"गङ्नम स्टाइल" | |
---|---|
पार्क जि-साङ्गको गीत | |
पिएसवाई सिक्स (सिक्स रूल्स), भाग १ एल्बमबाट | |
सार्वजनिक | १५ जुलाई २०१२ |
ढाँचा | सिडी एकल, डिजिटल डाउनलोड |
रेकर्ड | २०१२ |
किसिम | के-पप[१][२] |
लम्बाई | ३:३९ |
लेबल | वाईजी इन्टरटेनमेन्ट, युनिभर्सल रिपब्लिक रेकर्ड्स, स्कूल बोय रेकर्ड्स |
गीतकार(हरू) | पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[३] |
रेकर्ड निर्माता(हरू) | पार्क जि-साङ्ग, यू गुन ह्युङ्ग[४] |
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Fisher, Max, "Visual music: How 'Gangnam Style' exploited K-pop's secret strength and overcame its biggest weakness", The Washington Post, अन्तिम पहुँच २०१२-११-११।
- ↑ Cochrane, Greg, "Gangnam Style the UK's first K-pop number one", BBC, अन्तिम पहुँच २०१२-११-११।
- ↑ "Rap Songs 2012-10-20", Billboard, अक्टोबर १, २०१२, अन्तिम पहुँच २०१२-१०-१२।
- ↑ (2012) एल्बम दियो: Gangnam Style. Universal Republic.
- ↑ Gruger, William, "PSY's 'Gangnam Style' Video Hits 1 Billion Views, Unprecedented Milestone", Billboard, अन्तिम पहुँच डिसेम्बर २१, २०१२।
- ↑ "PSY – GANGNAM STYLE (강남스타일) M/V", YouTube, अन्तिम पहुँच जनवरी २५, २०१५।
विकिमिडिया कमन्समा गङ्नम स्टाइल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।