नेपालको ग्रामिण भेगका गाईबस्तु चराउन गोठाला जादा खेलिने खेल हो। गुच्चा, सिक्का पोईसा, र चेप्टो ढुंगाले पनि खोप्पी खेल्ने गरिन्छ।