पिपराढी रेल बीसाैनी महोत्तरी जिल्ला को पिपराडी र खुट्ट पिपराढी गाउँलाइ सेवा पुर्याउँने जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो । गोरुका धाम मन्दिर यस बिसाैनी नजिकको एक सास्कृतिक अाकर्षणको स्थान हो । यो विसाैनीमा एउटा मात्र पहुँचपिँढी रहेको छ । २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक केवल दुइ सेवाहरू अाउँने गरेका छन । उक्त मीतीको यस बिसाैनीको समय तालीका यस प्रकार छः

समय तालिका
बाट पिपराडी तर्फ
अागमन प्रस्थान
➡️भंगाहा ०८:०३ पू. ०८:०५ पू. ➡️ जयनगर
➡️ जयनगर १९:४१ अ. १९:४३ अ. ➡️ भंगाहा