खुँगा नेपालको पाँचथर जिल्लाको एउटा सानो गाउ हो। अहिले आएर यो गाउ एकतिन गा.बि.स.सँग गाभिएर एउटै भएको छ। यँहाको जनसङ्ख्या लगभग ३००० जति छ।

भूगोल सम्पादन गर्नुहोस्

यो गाउँको छिमेकी गाउहरूमा भारापा,र्थपु, ओयाम,नागी गा. बि. स. पर्दछ।