खिम्ती १ जलविद्युत केन्द्र

खिम्ती १ जलविद्युत केन्द्र ६० मेगावाटको क्षमता भएको रन अफ द रिभर जलविद्युत आयोजना हो। यो आयोजनाको जलप्रवाह ११.६५ m3/s र पानीको चाँप ६६०m रेहेको छ। जलविद्युत गृह दोलखा जिल्लामा भूमिगत रुपमा रहेको छ। [१] यो आयोजना २०७४-०१-१० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । [२]

खिम्ती १ जलविद्युत केन्द्र
खिम्ती १ जलविद्युत केन्द्र is located in नेपाल
खिम्ती १ जलविद्युत केन्द्र
नेपालको नक्सामा खिम्ती १ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामखिम्ती १ जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७°२८′२८″उ॰ ८६°०६′०४″पू॰ / २७.४७४४४°N ८६.१०१११°E / 27.47444; 86.10111निर्देशाङ्कहरू: २७°२८′२८″उ॰ ८६°०६′०४″पू॰ / २७.४७४४४°N ८६.१०१११°E / 27.47444; 86.10111
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)हिमाल पावर लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारGravity
पानीको स्रोतखिम्ति खोला
प्रकारनदीको पानी
पानीको चाँप२२१.५ मी (७२७ फिट)
टर्बाइन५x१२ पेलटन
क्षमता६० MW


सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Khimti Power Plant", अन्तिम पहुँच २०२०-०७-१६ 
  2. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२०-०७-१५