२०७३ खप्तड गोल्डकप २०७३
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा
मिति२०७३/०९/२३-१०/०१
टोलीहरू१२
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या१० (१.४३ प्रति खेल)


सहभागी टिमहरू सम्पादन गर्नुहोस्

  •  लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी
  •   रुस्लान थ्री स्टार
  •   संकटा क्लब
  •   नेपाल पुलिस
  •   त्रिभुवन आर्मी
  •   एपिएफको
  •   सुदूरपश्चिम क्लब,(आयोजक)
  •   सहारा क्लब(पोखरा)
  •   नेपालगन्ज-११
  •   ब्वाइज युनियन
  •   शास्त्री क्लब(नयाँ दिल्ली)
  •   डायमन्ड्स क्लब(कोलकाता)
  •   डक स्टार

खेलहरू सम्पादन गर्नुहोस्

सेमिफाइनलहरू फाइनल
पुस २८
    मनाङ मर्स्याङ्दी  
    दिल्ली युनाइटेड  
 
माघ १
        मनाङ मर्स्याङ्दी
      संकटा


पुस २९
    संकटा
    सुदूरपश्चिम ११  

सेमिफाइनल सम्पादन गर्नुहोस्

  मनाङ मर्स्याङ्दी क्लब ३-१   दिल्ली युनाइटेड


  सुदूरपश्चिम ११ ०-१   संकटा क्लब

फाइनल सम्पादन गर्नुहोस्

  मनाङ मर्स्याङ्दी क्लब १-० संकटा क्लब

पुरस्कार सम्पादन गर्नुहोस्

यस गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ रुपैयाँ पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले पनि जनही १५ हजार रुपैयाँ पाउने छन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्