खजुरी जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो जस्ले यस नजिकै अवस्थित खजुरी च्नहा गाउँलाइ सेवा पुर्याउँदछ । यो विसाैनीमा केवल एउटा मात्रै पहुँचपिँढी रहेको छ। २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक ६ सेवाहरू अाउँने गरेका छन ।

बीगतको खजुरी रेल विसाैनी जुन हाल नवनीर्मीत छ ।