क्षौर
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
क्षौर छुराले केश काट्ने वा कपाल खौरने काम हो । यसलाई मुण्डन पनि भनिन्छ । यो हिन्दूहरूको सोह्र संस्कार मध्ये एक संस्कार हो। खासगरी छोराको ३ वर्ष उमेर पूरा भएपछि क्षौर अथवा छेवर गरिन्छ।