क्ष(उच्चारण) क्+ष दुई अक्षर मिलेर बनेको यो अक्षरको देवनागरी वर्णमालामा अझै पनि ३४औं स्थानमा अध्ययन अध्यापन भैरहेको छ यद्यपि नेपाली बृहद शब्दकोषमा यसको स्वतन्त्र अस्तित्व भने छैन।(बच्चालाई सिकाउँदा भनिने सम्बोधन “क्षत्री क्ष”)

क्ष अक्षर

हेर्नुहोस् सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=क्ष&oldid=415055" बाट अनुप्रेषित