क्लोई जोन्स

अमेरिकन अश्लिल चलचित्र अभिनेत्री

क्लोई जोन्स (मेलिन्डा ली जोन्स १७ जुन १९७५ – ४ जुन २००५) अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन्।[३]

क्लोई जोन्स
Chloe Jones
जन्ममेलिन्डा ली जोन्स
(१९७५-०६-१७)जुन १७, १९७५[१]
हस्टन, टेक्सास, संयुक्त राज्य अमेरिका
मृत्युजुन ४, २००५(२००५-०६-०४)
जातीयताककासियन
उचाइ५ फिट ६ इन्च (१.६८ मी)[२]
तौल११६ पाउन्ड (५३ किग्रा; ८.३ स्टोन)
जीवनसाथीडेभिड स्टुरक
(?- १९९३)
माइकल स्कर्पियो
(बिवाहा.१९९६-२००५, ३ सन्तान)

प्रारम्भिक जीवन तथा करियर सम्पादन गर्नुहोस्

मेलिन्डा ली जोन्सको जन्म १७ जुन १९७५ मा टेक्सासको हस्टनमा भयो र उनी सिल्स्बीमा हुर्किईन्। १९९४ सिल्स्बी हाइ स्कुलबाट स्नातक गरेपछि उनी प्लेब्वाई मोडेल तथा अश्लील चलचित्रमा अभिनेत्री बनिन्। २००४ म उनले अश्लील चलचित्र क्षेत्र त्यागिन्। यस बीचमा उनले १८ वटा अश्लील चलचित्रमा अभिनय गरिन्।[४]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Chloe Jones Passes Away", AVN, २००५-०६-०७, अन्तिम पहुँच २००८-०७-११  वेब्याक मेसिन अभिलेखिकरण २००९-०६-१२ मिति
  2. Gram Ponante (२००३-०२-०४), "Chloe Jones Goes Vivid", AVN, अन्तिम पहुँच २००८-०७-११  = Archive.today अभिलेखिकरण २०१३-०१-०१ मिति
  3. "A girl called Jones" वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-३१ मिति, Jack Marx, The Age, August 9, 2006. Retrieved 2007-11-06.
  4. "Chloe Jones's filmography at iafd", Iafd.com, २००५-०६-०४, अन्तिम पहुँच २०१०-०४-२५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्