क्लोइ ग्रेस मोरेट्ज

अमेरिकी अभिनेत्री र मोडेल

क्लोइ ग्रेस मोरेट्ज (/məˈrɛts/;[१] जन्म: फेब्रुअरी १०, १९९७) एक अमेरिकी अभिनेत्री हुन्। उनले चार एमटिभी मुभी एन्ड टिभी पुरस्कार, दुईवटा पिपुल्स च्वाइस पुरस्कार, दुईवटा स्याटर्न पुरस्कार, र दुईवटा यङ आर्टिस्ट पुरस्कार सहित विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छिन्।

क्लोइ ग्रेस मोरेट्ज
Chloë Grace Moretz
२०१८ मा मोरेट्ज
जन्म (1997-02-10) १० फेब्रुअरी १९९७ (उमेर २७)
एट्लान्टा, जर्जिया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री
कार्यकाल२००४-वर्तमान
पुरस्कारपूर्ण सूची

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

मोरेट्जको जन्म एट्लान्टा, जर्जियामा भएको थियो र कार्टर्सभिल, जर्जियामा हुर्केकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Hirschberg, Lynn (अक्टोबर ३, २०१३), Lynn Hirschberg's Screen Tests: Chloë Grace Moretz, W, event occurs at 2:07, मूलबाट जनवरी ७, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१६ 
  2. "Chloe Grace-Moretz profile", Empire Online, Empire Magazine, अन्तिम पहुँच १७ मे २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्