क्रिस्टी ली
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
क्रिस्टी ली (जन्म १६ सेप्टेम्बर १९८४[१]) क्यानडियन अश्लील चलचित्र अभिनेत्री हुन । उनी २००२मा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरिन[२] र २००६ मा उनको क्यान्सरको उपचार गराइ रहेकी दिदीको सहयोगको लागि उक्त क्षेत्र त्यागिन ।
क्रिस्टी ली | |
---|---|
जन्म | सडबरी, ओन्टारियो | सेप्टेम्बर १६, १९८४
अन्य नाम | Tammy, Christi Lee, Christie, Christy Lee |
जातीयता | ककासियन |
उचाइ | ५ फिट ० इन्च (१.५२ मी)[१] |
तौल | ११० पाउन्ड (५० किग्रा)[१] |
अवार्डहरू
सम्पादन गर्नुहोस्- २००४ एक्सआरसीओ अवार्ड (मनोनित) – टिन क्रिम ड्रिम[३]
- २००५ एभिएन अवार्ड (मनोनित) – भिडियोमा उत्कृष्ट जोडीको यौन दृश्य (योङ्ग याज दे कम १४ – जुलियानसँग साझेदारी)
- २००५ एभिएन अवार्ड (मनोनित) – बेस्ट न्यू स्टारलेट[४]
- २००७ एभिएन अवार्ड (मनोनित) – भिडियोमा उत्कृष्ट गुदा मैथुनको दृश्य (इलास्टिक एसहोल्स ४ – सेन माइकल्ससँग साझेदारी)[५]
केही चलचित्रहरू
सम्पादन गर्नुहोस्- जस्ट ओभर एट्टिन ९ (२००३)
- फिडिङ फ्रेन्जी ४ (२००४)
- गु गर्ल्स १५ (२००४)
- टिनएज सुपरमाहोलिक ३ (२००५)
- ए२एम ९ (२००६)
- सर्भिस एनिमल्स २३ (२००६)
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ "Personal Bio Christie Lee", IAFD.com, अन्तिम पहुँच २००७-०८-०६।
- ↑ "Christie Lee to Return Home to Care for Ailing Sister" (PDF), AVN.com, २००६-०७-२८, अन्तिम पहुँच २००८-१०-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१२-०९-१५ मिति
- ↑ "XRCO", XRCO.com, अन्तिम पहुँच २००७-०८-०८।
- ↑ "2005 AVN Awards Nominations" (PDF), AVN.com, मूलबाट २००४-११-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-०८। वेब्याक मेसिन अभिलेखिकरण २००६-०७-१८ मिति
- ↑ Jared Rutter (२००६-११-२२), "2007 AVN Awards Nominations Announced", AVN.com, अन्तिम पहुँच २००७-०८-०६। वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०५ मिति
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा क्रिस्टी ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |