क्रिस्टिना अखिवा रूसी - अस्ट्रेलियाली मोडल र अभिनेत्री हुन् । उनले यमला पगला दीवाना २बाट बलिउडमा आफ्नो अभिनयको सुरुवात गरेकी हुन् ।[१][२][३] उनले सन् २०१४ मा भारतका सुपरस्टार धर्मेन्द्र, सन्नी देवलबबी देवल अभिनित चलचित्र यमला पगला दिवानाको दोस्रो भागमा अभिनय गरेकी हुन् ।

क्रिस्टिना अखिवा
क्रिस्टिना सन् २०१३ मा
जन्म (1986-11-01) १ नोभेम्बर १९८६ (उमेर ३७)
राष्ट्रियताअस्ट्रेलियाली
पेशामोडल, अभिनेत्री
कार्यकाल२०१२–वर्तमान
वेबसाइटwww.kristina-akheeva.com

जीवनी सम्पादन गर्नुहोस्

क्रिस्टिनाको जन्म रसियामा भएको हो । उनको आमा र बुवा दुवै रसियाली हुन् । उनी ७ वर्षको उमेरमा रसियाबाट अस्ट्रेलिया सरेकी थिइन् जहाँ उनले आफ्नो सुरुवाती शिक्षा ग्रहण गरेकी थिइन् ।[४]

चलचित्रहरू सम्पादन गर्नुहोस्

साल नाम भुमिका टिप्पणी
२०१३ यमला पगला दीवाना २ रीत

जीवनी सम्पादन गर्नुहोस्

केतकी दवेको जन्म भारतको मुम्बईमा भएको हो ।

नामांकन र पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पञ्जाबी कुड़ी बनेंगी क्रिस्टीना", हिन्दुस्तान, ६ अक्तूबर २०१२, अन्तिम पहुँच १० दिसम्बर २०१४ 
  2. "धर्मेद्र की कहानी जानना प्रेरणास्पद : क्रिस्टीना", खास खबर, अन्तिम पहुँच १० दिसम्बर २०१४ 
  3. "दीवाना बना देता है सिनेमा", दैनिक ट्रिब्यून, १८ मई २०१३, अन्तिम पहुँच १० दिसम्बर २०१४ 
  4. "Kristina Akheeva acting career"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्