क्रम-विकास

पुस्ताहरूमा जन्मजात जैविक विशेषताहरूमा क्रमिक परिवर्तन
(क्रमविकासबाट अनुप्रेषित)

जीव विज्ञान शृङ्खलाको भाग
क्रम-विकास
तन्त्र र प्रक्रियाहरु

अनुकूलन
आनुवंशिक बहाव
जीन प्रवाह
उत्परिवर्तन
प्राकृतिक चयन
प्रजातीकरण

अनुसन्धान एवं इतिहास

परिचय
प्रमाण
जीवन-विकासको इतिहास
इतिहास
समर्थनको स्तर
आधुनिक संश्लेषण
आपत्ति / विवाद
सामाजिक प्रभाव
सिद्धांत अनि तथ्य

विकासवादी जीव विज्ञान क्षेत्रहरु

सामूहिकीकरण
पारिस्थितिक आनुवंशिकी
विकासवादी विकास
विकासवादी मनोविज्ञान
आणविक विकास
जातीय आनुवंशिकी
जनसंख्या आनुवंशिकी
वर्गीकरण

जीवविज्ञान पोर्टल ·

जीवहरूमा वातावरण र परिस्थितिहरू अनुसार अथवा अनुकूल कार्य गर्नु क्रमिक परिवर्तन तथा यसको फलस्वरूप नयाँ जातिका जीवहरूको उत्पत्तिलाई क्रम-विकास अथवा उद्विकास भनिन्छ जसलाई अङ्ग्रेजीमा Evolution भनिन्छ।[] क्रम-विकास एक मन्द एवं गतिशील प्रक्रिया हो जसको फलस्वरूप आदि युगका सरल रचना भएका जीवहरूदेखि अधिक विकसित जटिल रचना भएका नयाँ जीवहरूको उत्पत्ति हुन्छ।[] जीव विज्ञानमा क्रम-विकास कुनै जीवको संख्याको एक पीढीदेखि दोस्रो पीढीसम्ममा जीनमा आएको परिवर्तन हो। तर कुनै एक पीढीमा देखिएको यो परिवर्तन धेरै सानो हुन्छ। प्रत्येक पीढीमा यो परिवर्तन सञ्चित हुनसक्छ र समयको साथमा त्यस जीवको संख्यामा धेरै परिवर्तन ल्याउन सक्छ। यो प्रक्रिया नयाँ प्रजातिहरूको उद्भव [] मा परिणित हुनसक्छ। विशेषगरी, विभिन्न प्रजातिहरूको बीचको समानता यस कुराको द्योतक हुन्छ ककि सबै ज्ञात प्रजातिहरू एउटै सामान्य पूर्वज (अथवा पुश्तैनी जीन पूल)का वंशज हुन् र क्रमिक विकासको प्रक्रियाले यिनलाई विभिन्न प्रजातिहरूमा विकसित गरेको हो।[]

आनुवांशिकताको आधार डीएनए, जसमा परिवर्तन हुँदा नयाँ जातिहरू उत्पन्न हुन्छन्।

क्रमविकासका सिद्धान्तहरु

सम्पादन गर्नुहोस्
  1. अवशेषबाट प्राप्त प्रमाण
  2. तुलनात्मक शरीर रचनाबाट प्राप्त प्रमाण
  3. भ्रूणसम्बन्धी प्रमाण
  4. अवशेषाङ्गबाट प्राप्त प्रमाण
  5. भौगोलिक वितरणबाट प्राप्त प्रमाण
  6. दुई वर्गबिचका जनावरबाट प्राप्त प्रमाण
  1. सिंह, गौरीशंकर (मार्च १९९२), हाई-स्कूल जीव-विज्ञान, कोलकाता: नालन्दा साहित्य सदन, पृ: ८२।  |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. यादव, नारायण, रामनन्दन, विजय (मार्च २००३), अभिनव जीवन विज्ञान, कोलकाता: निर्मल प्रकाशन, पृ: २२१।  |accessday= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonth= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. (Gould 2002)
  4. Futuyma, Douglas J. (२००५), Evolution, Sunderland, Massachusetts: Sinauer Associates, Inc, आइएसबिएन 0-87893-187-2 

यी पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्