२०१९-२० कोरोना भाइरस प्रकोप

(कोरोना भाइरस महामारीबाट अनुप्रेषित)

कोरोना भाइरस विश्वव्यापी महामारी (२०१९–२०) को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस (सार्स कोभ-२)को सङ्क्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। कोरोनाको सङ्क्रमण विस्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।[३] [४] विश्व स्वास्थ्य सङ्गठनले यस रोगलाई व्यापक रूपमा फैलन सक्ने सम्भावना पहिले देखिनै दिएको थियो।[५]चिनियाँ नयाँ वर्षको आसपास यो चीनको वुहानमा महामारीको रूपमा फ‌ैलियो।[६] [७]

२०१९–२० कोरोना भाइरस विश्वव्यापी महामारी
२३ मार्च २०२० सम्म कोरोनाभाइरसको प्रसारको मानचित्र
  १०००+ प्रमाणित बिरामी
  १००–९९९ प्रमाणित बिरामी
  १०–९९ प्रमाणित बिरामी
  १–९ प्रमाणित बिरामी
१२ जनवरी देखि २९ फेब्रुअरी २०२० सम्म कोभिड-१९को फैलिएको प्रमाणित बिरामीहरूको अनुमानित नक्सा
(atas ke bawah, kiri ke kanan)
रोगकोरोनाभाइरस रोग २०१९ (कोभिड-१९)
विषाणुको प्रजातिसार्स कोभ-२
प्रथम सङ्क्रमित घटना१७ नोभेम्बर २०१९[१]
उत्पत्तिवुहान, हुबेई, चीन
३०°३५′१४″उ॰ ११४°१७′१७″पू॰ / ३०.५८७२२°N ११४.२८८०६°E / 30.58722; 114.28806
निश्चित सङ्क्रमित३७८,०००+[२]
स्वस्थ्य लाभ भएका१०१,०००+[२]
मृत
१६,०००
अञ्चल
१९०+

अप्रिल १, २०२१ सम्म, यस रोगको २१० देशहरूमा १८,५४,४६४ भन्दा बढी प्रमाणित मामलाहरू, १,१४,३३१ भन्दा बढीको मृत्यु र ४,३५,०७४ बन्दा बढी निको भएको मामलाहरू रहेका छन्।[२]

कोरोनाको लक्षण सम्पादन गर्नुहोस्

कोरोना महामारी को विश्वव्यापी सङ्क्रमण सम्पादन गर्नुहोस्

विश्वव्यापी कोरोना महामारीको सङ्क्रमण सूची शैक्षिक क्षेत्र सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Coronavirus: China's first confirmed Covid-19 case traced back to 17 November", South China Morning Post (अङ्ग्रेजीमा), १३ Mac २०२०, अन्तिम पहुँच १३ Mac २०२० 
  2. २.० २.१ २.२ "Coronavirus Update (Live) for COVID-19 Wuhan China Virus Outbreak – Worldometer", www.worldometers.info 
  3. Schnirring, Lisa; 2020 (२३ जनवरी २०२०), "WHO holds off on nCoV emergency declaration as cases soar", CIDRAP (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ जनवरी २०२० 
  4. "Statement on the meeting of the International Health Regulations (2005) Emergency Committee regarding the outbreak of novel coronavirus 2019 (n-CoV) on 23 जनवरी 2020", www.who.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ जनवरी २०२० 
  5. Newey, Sarah (१४ जनवरी २०२०), "WHO refuses to rule out human-to-human spread in China's mystery virus outbreak", The Telegraph (en-GBमा), आइएसएसएन 0307-1235, मूलबाट १५ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२० 
  6. Cohen, Jon; Normile, Dennis (१७ जनवरी २०२०), "New SARS-like virus in China triggers alarm", Science (अङ्ग्रेजीमा) 367 (6475): 234–235, आइएसएसएन 0036-8075, डिओआई:10.1126/science.367.6475.234, पिएमआइडी 31949058, मूलबाट १७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२० 
  7. Schnirring, Lisa (२० जनवरी २०२०), "New coronavirus infects health workers, spreads to Korea", CIDRAP (अङ्ग्रेजीमा), मूलबाट २१ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२० 
  8. Julia Naftulin, Business Insider (२६ जनवरी २०२०), "Wuhan Coronavirus Can Be Infectious Before People Show Symptoms, Official Claims", sciencealert.com, मूलबाट २७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०२० 


विश्वसनीय स्रोतहरू सम्पादन गर्नुहोस्

  1. [Coronavirus disease (COVID-19) Pandemic]
  2. [2019–20 coronavirus pandemic]
  3. [Worldometers Live Update]
  4. [NCOV2019 LIVE UPDATE]