कोमोरोस राष्ट्रिय फुटबल टोली
(कोमोरोस राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
कोमोरोस राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोमोरोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो कोमोरोस फुटबलको लागि शासकीय निकाय कोमोरोस फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो। यो टोली सन् १९७९ मा स्थापना भएता पनि सिएएफमा सन् २००३ र फिफामा सन् २००५ मा आबद्ध भएको थियो।[१]
उपनाम(हरू) | Les Coelacantes | ||
---|---|---|---|
सङ्गठन | कोमोरस फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिणी अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Amir Abdou | ||
कप्तान | Nadjim Abdou | ||
सर्वाधिक उपस्थिति | Youssouf M'Changama (२८) | ||
सर्वाधिक गोलकर्ता | El Fardou Ben Nabouhane (७) | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | COM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १४९ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १२७ (अक्टोबर २०१७) | ||
निम्न वरीयता | २०७ (डिसेम्बर २००६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
मौरिसस ३–० कोमोरोस (रियुनियो; अगस्ट २६, १९७९) | |||
ठूलो विजय | |||
कोमोरोस ४–२ जीवुटी (सना, यमन; डिसेम्बर १७, २००६) | |||
ठूलो हार | |||
मौरिसस ६–१ कोमोरोस (रियुनियो; अगस्ट ३१, १९७९) माडागास्कर ५–० कोमोरोस (सेसेल्स; अगस्ट २०, १९९३) मौरिसस ५–० कोमोरोस (मौरिसस; सेप्टेम्बर ४, २००३) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Vickers, Steve (२००९-१०-२४), "BBC SPORT | Football | African | Comoros make steps forward", BBC News, अन्तिम पहुँच २०१३-१२-०३।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- कोमोरोस फिफामा
- कोमोरोस – अन्तर्राष्ट्रिय खेलहरूको सुचि± आर.एस.एस.एस.एफ मा ( ३१ जनवरी २००८ सम्मको)