कोडकडेनी मन्दिर ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगादेखि ८ किलोमिटर पूर्वमा छ । यो मन्दिर पृथ्वीनारायण शाहका फौजी रामकृष्ण कुँवरले निर्माण गर्न लगाइएको मानिन्छ । आफ्नो पूर्व विजय अभियान अन्तर्गत यही मन्दिरमा देवीको उपासना गरी उनी विजय यात्रामा निस्किएका थिए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

शक्तिपीठ