केलर नाभास

कोस्टारिकाका फुटबल खेलाडी

केलर एन्टोनियो नाभास गाम्बोवा (स्पेनी उच्चारण: [keiloɾ antonjo naβaz ɣambo.a]; जन्म: १५ डिसेम्बर १९८४) कोस्टारिकाका एक व्यवसायिक फुटबल खेलाडी हुन् । उनी स्पेनी फुटबल क्लब रियल म्याड्रिडकोस्टारिका राष्ट्रिय फुटबल टिमका लागि गोलकिपरको रूपमा खेल्ने गर्छन् ।

केलर नाभास
Keylor Navas
Liver-RM (8) (cropped).jpg
केलर नाभास २०१८ मा
व्यक्तिगत विवरण
पुरा नाम केलर एन्टोनियो नाभास गाम्बोवा
जन्म मिति (१९८६-१२-१५) १५ डिसेम्बर १९८६ (उमेर ३४)
जन्म स्थान पेरेज जेलेदोन, कोस्टारिका
उचाई १.८५ मि[१]
खेल्ने स्थान गोलरक्षक
क्लबको विवरण
हालको क्लब रियल म्याड्रिड
सङ्ख्या
युवा क्लब
१९९९–२००५ सापरिसा
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००५–२०१० सापरिसा ६० (०)
२०१०–२०१२ एल्बासिट ३६ (०)
२०११–२०१२ → लेभान्ट (ऋणमा) (०)
२०१२–२०१४ लेभान्ट ४६ (०)
२०१४– रियल म्याड्रिड १०४ (०)
राष्ट्रिय टोली
२००३ कोस्टारिका अन्डर १७ (०)
२००८– कोस्टारिका राष्ट्रिय फुटबल टिम ८६ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २०:३३, १ मे २०१८ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २१ मे २०१९

जीवनीसम्पादन

करियरसम्पादन

खेल जीवनसम्पादन

क्लब जीवनसम्पादन

अन्तर्राष्ट्रिय जीवनसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Keylor Navas", Real Madrid C.F., Real Madrid C.F., अन्तिम पहुँच ३ मार्च २०१५ 

बाह्य कडीहरूसम्पादन