केलर नाभास

कोस्टारिकाका फुटबल खेलाडी

केलर एन्टोनियो नाभास गाम्बोवा (स्पेनी उच्चारण: [keiloɾ antonjo naβaz ɣambo.a]; जन्म: १५ डिसेम्बर १९८४) कोस्टारिकाका एक व्यवसायिक फुटबल खेलाडी हुन् । उनी स्पेनी फुटबल क्लब रियल म्याड्रिडकोस्टारिका राष्ट्रिय फुटबल टिमका लागि गोलकिपरको रूपमा खेल्ने गर्छन् ।

केलर नाभास
Keylor Navas
केलर नाभास २०१८ मा
व्यक्तिगत जानकारी
पुरा नाम केलर एन्टोनियो नाभास गाम्बोवा
जन्म मिति (1986-12-15) १५ डिसेम्बर १९८६ (उमेर ३७)
जन्म स्थान पेरेज जेलेदोन, कोस्टारिका
उचाइ १.८५ मि[१]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या
युवा करियर
१९९९–२००५ सापरिसा
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२०१० सापरिसा ६० (०)
२०१०–२०१२ एल्बासिट ३६ (०)
२०११–२०१२ → लेभान्ट (ऋणमा) (०)
२०१२–२०१४ लेभान्ट ४६ (०)
२०१४– रियल म्याड्रिड १०४ (०)
अन्तर्राष्ट्रिय करियर
२००३ कोस्टारिका अन्डर १७ (०)
२००८– कोस्टारिका राष्ट्रिय फुटबल टिम ८६ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०:३३, १ मे २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१ मे २०१९

जीवनी सम्पादन गर्नुहोस्

करियर सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

क्लब जीवन सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Keylor Navas", Real Madrid C.F., Real Madrid C.F., अन्तिम पहुँच ३ मार्च २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्