केर्खा खोला तोपगाछी गाविसको वड न:७ मा रहेको एक सानो खोला हो । यसको छेउमै रहेको पुरानो बजार केर्खा बजार कै नाममा यस खोलाको नाम 'केर्खा खोला' रहेको हो ।

अन्य सम्पादन गर्नुहोस्

यो इलामको चुरे क्षेत्रबाट सङ्कलित पानिको बहाव रहेको एक खहरे खोला हो । यो खोला महेन्द्र राजमार्ग कटेपछि लगभग ६०० मिटर दक्षिणमा कमल खोलामा मिसीन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्