केरल दिवस
केरला दिवसलाई केरला पिरवी पनि भनिन्छ, दक्षिण भारतको केरला राज्यको जन्मको प्रतीक हो। भारतको स्वतन्त्रताको धेरै समय पछि सन् १९५६ नोभेम्बर १ मा केरला राज्यको स्थापना भएको थियो। यो भन्दा पहिले यो तीन प्रमुख प्रान्तहरू र विभिन्न शासकहरूको अन्तर्गतका क्षेत्रहरू थिए।
केरला दिवस | |
---|---|
वैकल्पिक नाम | केरला पिरवी |
अनुयायी | केरल, भारत |
प्रकार | राज्य |
प्रारम्भ | सन् १९५६ नोभेम्बर १ |
मिति | नोभेम्बर १ |
आवृत्ति | वार्षिक |
समयरेखा र इतिहास
सम्पादन गर्नुहोस्सन् १९५६ भन्दा अघि केरला, दक्षिण कानारा (कसारागोड क्षेत्र), मालबार, कोचिन र त्रवनकोर गरि चार क्षेत्रहरूमा विभाजन गरिएको थियो।
मालाबार क्षेत्रले कानानोर, कालिकट, मलाप्पुरम, र पालघाटको वरिपरिको उत्तरी र उत्तर-मध्य क्षेत्रहरूका साथै त्रिचुर र कोचीनको केही अंशहरू रहेको थियो। यो क्षेत्रद्वारा शासन गरिएको थियो।
२०औँ शताब्दीको शुरुमा, कालिकट क्षेत्रका मपिला मुस्लिमहरूले हिन्दू जमीनदार र बेलायती राजको विरूद्ध विद्रोह गरेका थिए। त्यसपछिका वर्षहरूमा त्रवनकोर र कोचिनमा राजनीतिक अधिकार र एक लोकप्रिय सरकारको लागि आन्दोलन भएको थियो। सन् १९४७ मा भारत विभाजित भएपछि भारत र पाकिस्तान, त्रावणकोर र कोचीन, भारतको भाग १ अनुसार सन् १९४९ जुलाईमा गाभेर त्रावणकोर-कोचीन गठन गरिएको थियो। केरला राज्यको गठनको लागि एकीकृत केरला (संयुक्त केरला) को नामले परिचित एक आन्दोलनले भाषिक आधारमा राज्यको पुनर्गठनलाई गति प्रदान गर्यो। [१]
कार्यक्रमहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Archived copy", मूलबाट २८ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-२८ मिति