केप भर्ड महिला राष्ट्रिय फुटबल टोली
(केप भर्ड महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
केप भर्ड महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केप भर्डको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो केप भर्डमा फुटबलको लागि शासकीय निकाय केप भर्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सङ्गठन | केप भर्ड फुटबल सङ्घ |
---|---|
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) |
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) |
प्रमुख प्रशिक्षक | Luana Siqueira |
सर्वाधिक उपस्थिति | Eloá Barbosa (३३) |
सर्वाधिक गोलकर्ता | Marina Pereira (२०) |
फिफा कोड | CPV |
परिचय
सम्पादन गर्नुहोस्सन् १९८५ सम्ममा विश्वको लगभग कुनैपनि देशले महिलाको राष्ट्रिय फुटबल टोलीको गठन भएको थिएन । केप भर्डको राष्ट्रिय टोलीले प्रमुख क्षेत्रीय र अन्तर्राष्ट्रिय टूर्नामेंटमा देशको प्रतिनिधित्व गर्दैन । यसमा फिफा महिला विश्वकप, अफ्रिकी महिला च्याम्पियनसिप छ, २०११ सबै अफ्रिका खेलहरु पर्दछन् । मार्च २०१२ मा, फिफा द्वारा टोलीलाइ विश्व बरियतामा राखेको थिएन ।[१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "फिफा महिला विश्व बरियता", फिफा डटकम, २५ सेप्टेम्बर २००९, अन्तिम पहुँच १३ अप्रिल २०१२।