केपीओली कप २०७९
केपीओली कप २०७९ फुटबल प्रतियोगीता एक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नेपाली घरेलु फुटबल प्रतियोगिता हो । यो फुटवल प्रतियोगिता केपी ओली कपको पहिलो संस्करण हो । यो प्रतियोगिता २०८९ साल फागुन १० देखि १७ गतेसम्म आयोजना भएको थियो ।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
मिति | १० देखि १७ फागुन २०८९ सम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | मच्छिन्द्र फुटबल क्लब (१औँ उपाधि) |
उप-विजेता | धरान फुटबल क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ७ |
गोल सङ्ख्या | १० (१.४३ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | जामा यानिक (२ गोल) |
खेल स्थल
सम्पादन गर्नुहोस्सहभागी टिमहरू
सम्पादन गर्नुहोस्खेलहरू
सम्पादन गर्नुहोस्क्वाटर-फाइनल
सम्पादन गर्नुहोस्सेमीफाइनल
सम्पादन गर्नुहोस्फाइनल
सम्पादन गर्नुहोस्सातदोबाटो क्लब | १-१ (३-५) |
मच्छिन्द्र क्लब |
---|---|---|