केन्द्रीय हिन्दी निर्देशालय

केन्द्रीय हिन्दी निर्देशालय नयाँदिल्ली, भारतको मानव संसाधन मन्त्रालय अन्तर्गतको एउटा विभाग हो। यो संस्था गुणस्तर भएको हिन्दी प्रबर्द्धन गर्न उत्तरदायी छ। यसले भारतमा देवनागरी लिपि र हिन्दी हिज्जेकोको प्रयोगलाई पनि नियन्त्रित गर्दछ।