केन्द्रीय हिन्दी निर्देशालय
(केन्द्रीय हिन्दी निदेशालयबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
केन्द्रीय हिन्दी निर्देशालय नयाँदिल्ली, भारतको मानव संसाधन मन्त्रालय अन्तर्गतको एउटा विभाग हो। यो संस्था गुणस्तर भएको हिन्दी प्रबर्द्धन गर्न उत्तरदायी छ। यसले भारतमा देवनागरी लिपि र हिन्दी हिज्जेकोको प्रयोगलाई पनि नियन्त्रित गर्दछ।