केक
उच्च तापक्रममा तातो हावाको सहयोगले खाध्य पदार्थमा मिसाईएको समिश्रण(बेकिङ्ग पाउडर)को सहायताले
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
उच्च तापक्रममा तातो हावाको सहयोगले खाध्य पदार्थमा मिसाईएको समिश्रण(बेकिङ्ग पाउडर)को सहायताले पीठोलाई फुलाएर बनाईएको खानेकुरा| केकमा पीठो लगायत आवश्यकता अनुसार चीनी, फलफुल(सुकेको र ताजा), चकलेट , अण्डा, ईत्यादी मिसाइन्छ| पिठोमा मिसाईएको अन्य बस्तुको आधारमा यसको नामाकरण गर्ने गरिन्छ|
बर्गिकरण
सम्पादन गर्नुहोस्- यिष्ट (मर्चा) केक
- चीज केक
- स्पन्ज केक
- बटर केक
विभिन्न केक हरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा केक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।