कृष्णगोपाल रञ्जित नेपालका एक चित्रकार हुन्। उनले नेपालमा पहिलो पटक टुकिको धूँवा क्यानभासमा उतारेर २१ वटा चित्रहरू तयार गरी प्रर्दशनी गराएका थिए।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्