कुलेखानी २ जलविद्युत केन्द्र


कुलेखानी-२ जलविद्युत केन्द्र मकवानपुर जिल्लामा अवस्थित रहेको, ३२ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कुलेखानी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०४३-०७-१५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-११-३० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। []

कुलेखानी-२ जलविद्युत केन्द्र
कुलेखानी २ जलविद्युत केन्द्र is located in नेपाल
कुलेखानी २ जलविद्युत केन्द्र
नेपालको नक्सामा कुलेखानी-२ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामकुलेखानी-२ जलविद्युत केन्द्र
देशनेपाल
स्थानमकवानपुर जिल्ला
निर्देशाङ्क२७.०°३०.०′६.०″उ॰ ८५.०°२.०′३२.०″पू॰ / २७.५०१६६७°N ८५.०४२२२२°E / 27.501667; 85.042222निर्देशाङ्कहरू: २७.०°३०.०′६.०″उ॰ ८५.०°२.०′३२.०″पू॰ / २७.५०१६६७°N ८५.०४२२२२°E / 27.501667; 85.042222
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतकुलेखानी खोला
प्रकारनदीको पानी
क्षमता३२ MW

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४