कुलेखानी १ जलविद्युत केन्द्र


कुलेखानी-१ जलविद्युत केन्द्र मकवानपुर जिल्लामा अवस्थित रहेको, ६० मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कुलेखानी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०३९-०१-२१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०१-११-३० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। [१]

कुलेखानी-१ जलविद्युत केन्द्र
कुलेखानी १ जलविद्युत केन्द्र is located in नेपाल
कुलेखानी १ जलविद्युत केन्द्र
नेपालको नक्सामा कुलेखानी-१ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामकुलेखानी-१ जलविद्युत केन्द्र
देशनेपाल
स्थानमकवानपुर जिल्ला
निर्देशाङ्क२७.०°३२.०′६.०″उ॰ ८५.०°८.०′२१.०″पू॰ / २७.५३५०००°N ८५.१३९१६७°E / 27.535000; 85.139167निर्देशाङ्कहरू: २७.०°३२.०′६.०″उ॰ ८५.०°८.०′२१.०″पू॰ / २७.५३५०००°N ८५.१३९१६७°E / 27.535000; 85.139167
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतकुलेखानी खोला
प्रकारनदीको पानी
क्षमता६० MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४