कुलमण्डन खाँ
कास्कीका प्रथम शाहवंशीय राजा
(कुलमण्डन खाँणबाट अनुप्रेषित)
'
कुलमण्डन खाँ | |||||
---|---|---|---|---|---|
पूर्वाधिकारी | स्थापित | ||||
सन्तान | कालु शाह राजा यशोब्रह्म शाह | ||||
| |||||
वंश | शाह वंश | ||||
बाबु | जगदेव खाँ (जगदेव खाँड) |
किम्बदन्ति र दाबी
सम्पादन गर्नुहोस्किम्बदन्ति गोरखा राजवंशावली, गोरखा चम्पु विलास, आदिका अनुसार कुलमण्डन खाँ उदयपुरका राजघरानासँग जोडिन पुग्दछन् । शाहवंशीहरू भट्टारक ऋषिराज राणाजीका वंशज भएको दाबी गर्छन् । विभिन्न प्रमुख इतिहासकारहरू जस्तै डोरबहादुर विष्ट, फ्रान्सिस बुचानन ह्यामिल्टन, आदि उक्त दाबी पूर्णतय असत्य भएको टिप्पणीहरू थुप्रै पुस्तकहरूमा गरेका छन् । फ्रान्सिस बुचानन ह्यामिल्टनका अनुसार कुलमण्डन खाँ मगर रजौटा खाँचा खाँ र मिचा खाँका वंशज हुन् र ठकुरी उपाधि कालान्तरमा जाति बनेको थियो ।