कुर्था रेल बीसाैनी जनकपुर रेलमार्गमा पर्ने एक बिसाैनी हो जस्ले नजिकै रहेको कुर्था गाउँलाइ सेवा पुर्याउँदछ । यो विसाैनीमा कुल चार वटा पहुँचपिँढी रहेका छन । २०८० श्रावण सम्मको मितिमा यस विसाैनीमा नेपाल रेल्वे का दैनिक केवल दुइ सेवाहरू अाउँने गरेका छन ।

कुर्था रेल बीसाैनीको पुर्वतिरबाट देखिने दृश्य