कुचो घर बढार्न प्रयोग हुने एक औजार हो। कुचो वावियो, खर वा अम्लिसोबाट बनेको घर सफा गर्न प्रयोग हुने औजार हो। पुर्बी नेपालमा विशेषगरी अम्लिसोबाट बनेको कुचो प्रयोग गरिन्छ। यो पूर्वी नेपालको एक प्रमुख उत्पादन पनि हो। यसलाई नगदे बालीको रूपमा लिइन्छ।

कुचो निस्केको अम्लिसो बगैंचा