किस्ट मेडिकल कलेज त्रिभुवन विश्व विद्यालय , काठमाडौँ नेपाल अन्तर्गतको एउटा प्राइभेट मेडिकल कलेज हो. यसले वर्षेनी डाक्टर र नर्सहरू उत्पादन गर्दछ . यसको बेलायतको युनिभर्सिटी अफ अवर्डीन , बोर्नमाउथ युनिभर्सिटी र दक्षिण कोरिया इह्वा उमन्स युनिभर्सिटीसंग चार क्षेत्रमा काम गर्ने औपचारिक सहसम्बन्ध २००८ देखि कायम भएको छ. ती कार्यक्षेत्र प्रोफेसर, रिसर्च, प्रकाशित कृति/जर्नल र आफ्ना विशेषताभित्रका ज्ञान विज्ञान आदान प्रदान गर्ने सम्बन्धमा छ ।

किस्ट मेडिकल कलेज
स्थान
क्याम्पसRural


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्