किटू गिडवानी (२२ अक्टोबर १९६७मा जन्म) एक भारतीय अभिनेत्री र मोडल हुन्। उनी हिन्दी चलचित्रहरूकी एक अभिनेत्री हुन्। उनीले कुछ चलचित्रहरूमा र भारतीय टेलिभिजनको धेरै कार्यक्रमहरूमा अभिनय गर्ने गर्छिन्। उनी एक टिभी शृङ्खला, एयर होस्टेसमा अभिनय गरे पछि लोकप्रिय बनिन्, जसको प्रसारण १९८६मा दूरदर्शनमा गर्ने गरिएको थियो। डांस अफ द विन्ड (१९९७), दीपा मेहताको अर्थ (१९९८) र गोविन्द निहलानीको रुखमावती की हवेली (१९९१), कमल हसनको अभय र देहम (२००१)मा उनको भूमिकाहरूको लागि उनको धेरै प्रशंसा गरिएको थियो।[१][२]

किटू गिडवा
किटू गिडवा
जन्म (1967-10-22) २२ अक्टोबर १९६७ (उमेर ५६)
मुम्बई, भारत
पेशाअभिनेत्री, मोडेल

जीवनी सम्पादन गर्नुहोस्

उनको जन्म २२ अक्टोबर १९६७मा भारतको मुम्बईमा भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. For Kitu Gidwani, it's mind over body! Ronjita Kulkarni, Rediff.com, Movies, 3 May 2002.
  2. Bhattacharya, Budhaditya (२४ जुलाई २०१३), "She has seen it all...", The Hindu (Chennai, India)। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्