कालो चुलेसी अथवा काली अंगेरी प्याजी रंगको फूल फुल्ने र कलेजी रंगको गुलियो फल लाग्ने एक जंगली वनस्पति हो । यो राम्रोसंंग नपाकेको अबस्थामा खादा यसको स्वाद टर्‍रो र अमिलो साथै धेरै मात्रमा सेवन गरे टाउको दुख्ने हुन्छ । यो वनस्पतिको फलबाट घरेलु लेख्ने मसि र कालो तथा निलो झोल रङ बनाउनको लागि प्रयोग गरिन्छ ।

पाँचखालको वनमा पाइएको कालो चुलेसीको फूल