कालिकोटे नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।
उनीहरू खड्का र थापाको विभाजन हो । यिनीहरूको गोत्र आत्रेय गोत्र हुन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=कालिकोटे&oldid=743220" बाट अनुप्रेषित