कार (Car) भारतको निकोबार टापूसमूहमा बोलिने एक भाषा हो। यो अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो। यो सबैभन्दा धेरै बोलिने निकोबारी भाषा हो र कार निकोबार टापूमा केन्द्रित छ। यो वियतनामी भाषा र खमेर भाषासँग सम्बन्धित छ तर यसको सबैभन्दा निकटको गैर-निकोबारी भाषा छेउमा स्थित इण्डोनेशियाको सुमात्रा टापूको पश्चिमोत्तरी आचेह क्षेत्रमा बोलिने आचेही भाषा हो।[२]

कार भाषा
कार
मूलभाषी भारत
क्षेत्रनिकोबार टापूसमूह
मातृभाषी वक्ता३७,०००
Austroasiatic
  • निकोबारी
    • कार भाषा
भाषा सङ्केतहरू
आइएसओ ६३९-३caq
ग्लोटोलगcarn1240[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Car Nicobarese", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5

बाह्य कडीहरूसम्पादन