कामोद्दिपक क्षेत्र
कामोद्दिपक क्षेत्र (अङ्ग्रेजी: :en:Erogenous zone ग्रिक ἔρως eros "love" र अङ्ग्रेजी -genous "producing" वा ग्रिक -γενής -genes "born") मानव शरीरको संवेदनशिलक्षेत्र हो जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना तथा अर्गाज्म (orgasms) पैदा हुन्छ ।
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्विक्सनरी, नि:शुल्क शब्दकोशमा कामोद्दिपक क्षेत्र हेर्नुहोस्
बाहिरी लिङ्कहरू
सम्पादन गर्नुहोस्- Winkelmann RK. Erogenous zones: their nerve supply and significance. Mayo Clin Proc १९५९;३४(२):३९-४७.
विकिमिडिया कमन्समा कामोद्दिपक क्षेत्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।