रेडियो कान्तिपुर (पुरानो नाम कान्तिपुर एफएम) नेपालको एक निजी रेडियो प्रशारक संस्था हो। वि.सं २०५५ साल कार्तिकमा स्थापित रेडियो कान्तिपुर एफएम ब्याण्डको ९६.१ मेघाहर्जमा प्रसारित हुन्छ। हाल यसले विभिन्न एफ एम रिपिटर स्टेशन मार्फत राजधानीका अतिरिक्त देशका विभिन्न ठाउँमा आफ्नो सेवा प्रसारण गर्ने गरेको छ। यस एफ एमलाई पोखरा, नेपालगञ्ज तथा धनगढीमा १०१.८ मेघाहर्जमा सुन्न सकिन्छ।

कान्तिपुर एफएम
कान्तिपुर एफ एमको स्टुडियो भवन
प्रशारण क्षेत्र:नेपाल
नारा:रेडियो राष्ट्रको
आवृति९६.१ मेगाहर्ज
प्रथम प्रसारणवि.सं २०५५ ,कार्तिक
प्रकार:समाचार ,सूचना, मनोरञ्जन
भाषानेपाली
वेब प्रसारणradiokantipur.com/live
वेबसाइटradiokantipur.com


यस रेडियोले समाचार तथा मनोरञ्जनात्मक कार्यक्रमहरू २४ घन्टा प्रसारण गर्दछ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

रेडियो कान्तिपुर
पुलचोक, ललितपुर,नेपाल
जि पि ओ: १४३६० काठमाडौँ, नेपाल
ई पि सि :१००, ८९७५
टेलिफोन नं :+९७७ १ ५५४१९०२,५५४१९०३
फ्याक्स :+९७७ १ ५५२२७३१
ईमेल:kfmmarketing@kantipur.com.np

बाहिरी लिङ्क सम्पादन गर्नुहोस्

कान्तिपुर एफ एम