काकी
काका नाता पर्ने मान्छेको पत्नीलाई काकी भनिन्छ । काकीलाई कतै कतै सान्ज्या, नाना, कान्छीआमा पनि भनेको सुनिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=काकी&oldid=971763" बाट अनुप्रेषित