काकाडु राष्ट्रिय निकुञ्ज
काकाडु राष्ट्रिय निकुञ्ज अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल १९,८०४ किमी२ (७,६४६ वर्ग माइल) रहेको छ ।[२] यो राष्ट्रिय निकुञ्ज सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।
काकाडु राष्ट्रिय निकुञ्ज उत्तरी भूभाग | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
नजिकको सहर | जबिरू |
स्थापना | ५ अप्रिल १९७९[१] |
क्षेत्रफल | १९,८०४ किमी२ (७,६४६.४ वर्ग माइल)[१] |
भ्रमण | २५०,००० (in 2002)[२] |
प्रबन्धक प्रशासनहरू |
|
वेबसाइट | काकाडु राष्ट्रिय निकुञ्ज |
यो पनि हेर्नुहोस् | उत्तरी भूभागका संरक्षित क्षेत्रहरू |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ १.० १.१ "Frequently asked questions", Kakadu National Park website, Department of Sustainability, Environment, Water, Population and Communities, २३ मार्च २०११, अन्तिम पहुँच २८ मार्च २०११।
- ↑ २.० २.१ "Kakadu National Park Northern Territory, Australia", United Nations Environment Programme World Conservation Monitoring Centre - World Heritage Sites, UNESCO, अन्तिम पहुँच २८ मार्च २०११। UK Web Archive अभिलेखिकरण १३ जुलाई २००९ मिति
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा काकाडु राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- राष्ट्रिय निकुञ्जको वेबसाइट
- Parks Australia Kakadu National Park website
- World heritage listing for Kakadu National Park
- UNESCO information on Kakadu National Park
विकिमिडिया कमन्समा काकाडु राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।