काँकडभिट्टा गोल्डकप २०७२

प्रथम काँकडभिट्टा गोल्डकपको उपाधि भुटानी शरणार्थी क्लबलाई फाइनलमा १-० को गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्ललेब उपाधिमाथि कब्जा जमाएको हो। जीतसँगै विर्तामोडले नगद १ लाख १ हजार रुपैयाँसहित गोल्डकप प्राप्त गरेको थियो। उपविजेता शरणार्थी क्लबले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको थियो ।

२०७२ काकडभिट्टा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७२,१८ पुस देखि २५ पुस
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहर)
अन्तिम स्थान
विजेताविर्तामोड युनाइटेड क्लब (१औँ उपाधि)
उप-विजेताभुटानी शरणार्थी क्लब
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू)नेपाल देवेन्द्र तामाङ

यस फुटबल प्रतियोगितामा नेपाल, भारत तथा भुटानी शरणार्थीसहित जम्मा आठ फुटबल टिमहरूको सहभागीता रहेको थियो।

पुरस्कार राशि

सम्पादन गर्नुहोस्
  •   प्रथम :(रू.१,०१,०००)
  •   द्वितीय :(रू.५१,०००)

फाइनल भिडन्त

सम्पादन गर्नुहोस्

विर्तामोड युनाइटेड क्लब ०-१ भुटानी शरणार्थी क्लब
देवेन्द्र तामाङ   १४'
काँकडभिट्टा मा.वि.को खेल मैदान

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्