कमलविनायक मन्दिर भक्तपुरको उत्तर तर्फ रहेको एक मन्दिर हो । यस मन्दिरलाई यातु गणेश मन्दिर भनेर पनि चिनिन्छ । यसको छेउमै रहेको कमल पोखरी घुमघामको लागि प्रसिद्ध रहेको छ ।

फोटो ग्यालेरी सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्