कथवनियाँ
कथवनियाँ संसारको विभिन्न भू-भागमा व्यापार व्यवसाय गरेर बस्ने एक जाती हो। यिनीहरूको मुख्य पेसा नै व्यापार व्यवसाय हो। यिनिहरूको थर, दास, अग्रवाल, चौधरी, गुप्ता आदि हुन् । यिनिहरु सप्तरी सिराहा धनुषा[२]सर्लाही लगायतका जिल्लामा वसोवास गरिरहेका छन् । नेपाल कथवनियाँ सेवा समाज यिनीहरूका संस्था हुन ।
भाषाहरू | |
---|---|
मैथिली, नेपाली, हिन्दी | |
धर्महरू | |
हिन्दू, ईसाई [१] |
धर्म
सम्पादन गर्नुहोस्यिनिहरु हिन्दु तथा ईसाई धर्म मान्ने गर्दछन् ।
गोत्र
सम्पादन गर्नुहोस्यिनिहरु कस्यप गोत्रका हुन् ।
रीतिरिवाज
सम्पादन गर्नुहोस्यिनिहरु व्यक्तिगत तवरले नै थर फेर्ने तथा राख्ने गर्दछ। जस्तै : राजस्थान भारतका पिलानी निवासी ले विरला तथा चिरावा निवासी ले डालमियाँ राखेका थिए ।
महत्त्वपूर्ण व्यक्तिहरु
सम्पादन गर्नुहोस्घनश्याम दास विरला[३]
- ↑ {Lite web/url=http://www.scribd.com/doc/93185530/Social-Composition-Of Nepal-Caste-Ethinicity-amp-Religion |title = chapter3. social composition of the population = caste/Ethnicity and Religion in Nepal |author = Dr. Dilli Ram Dahal | Publisher = Government of Nepal, Central Bereau of statistics|date = 2002-12-30 |accessdate = 2013-12-5}}
- ↑ http://www.news24nepal.tv/2017/12/03/212948 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१२ मिति
- ↑ https://www.mapsofindia.com/who-is-who/business-economy/ghanshyam-das-birla-biography.html