कत्ती एउटा ठूलो हतियार हो। यसको प्रयोग पूजामा बलिदिने वा कुनै शुभ कार्यमा मार हान्नुपर्दा गरिन्छ। यसको वजन पनि धेरै हुन्छ। यसको एकछेउमा भएको बिँडमा दुई हातले समातेर मात्र चलाउन सकिन्छ। पाइन हालेको फलामको कत्ती राम्रो हुन्छ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्