कत्चल (Katchal) भारतको निकोबार टापुसमूहमा बोलिने एक भाषा हो । कत्चल भाषा अस्ट्रो-एसियाई भाषाहरूको निकोबारी शाखाको सदस्य हो।[३] यो भाषाको मातृभाषी कत्चल टापुमा केन्द्रित छन् । यसको छिमेकी टापु ट्रिन्केट टापुमा यसको एक उपभाषा प्रयोग हुने गर्छ। कत्चल भाषा र ट्रिन्केट भाषा बोल्ने मान्छेले एक-आर्कोलाई बुझ्ने गर्छन् तर उनीहरू कुनै अन्य मध्य निकोबारी भाषा बुझ्ने गर्दैनन्।

कत्चल
तिहन्यु
मूलभाषी भारत
क्षेत्रकत्चल टापु, निकोबार टापुसमूह
मातृभाषी वक्ता५,७००
Austroasiatic
  • निकोबारी
    • मध्य निकोबारी
      • कत्चल
भाषा सङ्केतहरू
आइएसओ ६३९-३
ग्लोटोलगkatc1248  Katchal[१]
trin1269  Trinkut[२]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Katchal", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Trinkut", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  3. Adams, K. L. (1989). Systems of numeral classification in the Mon–Khmer, Nicobarese and Aslian subfamilies of Austroasiatic. Canberra, A.C.T., Australia: Dept. of Linguistics, Research School of Pacific Studies, Australian National University. ISBN 0-85883-373-5

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्