कजाख्स्तान महिला राष्ट्रिय फुटबल टोली

कजाख्स्तान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कजाखस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कजाख्स्तान फुटबलको लागि शासकीय निकाय कजाखस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।

कजाख्स्तान
सङ्गठनकजाख्स्तान फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकAitpay Jamantayev
कप्तानBegaim Kirgizbaeva
फिफा कोडKAZ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६७ Steady (२२ जुन २०१८)
उच्च वरीयता५८ (मार्च २००९)
निम्न वरीयता७९ (जुलाई २०११)
पहिलो अन्तर्राष्ट्रिय
कजाख्स्तान कजाख्स्तान ०–० हङकङ हङकङ
(कोटा किनाबालू, मलेसिया; सेप्टेम्बर २४, १९९५)
ठूलो विजय
हङकङ हङकङ ०–८ कजाख्स्तान कजाख्स्तान
(बेकोलोड, फिलिपिन्स; नोभेम्बर ७, १९९९)
ठूलो हार
जर्मनी जर्मनी १७–० कजाख्स्तान कजाख्स्तान
(वीसबाडेन, जर्मनी; नोभेम्बर १९, २०११)

इतिहास सम्पादन गर्नुहोस्

कजाख्स्तानले सन् १९९५ मा एसियाली च्याम्पियनसिपमा पहिलो पटक भाग लिएको थियो । कजाख्स्तान एएफसीबाट युइएफएमा गयको थियो ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्