(/kʌ/ ) देवनागरी वर्णमालाको पहिलो व्यंजन अक्षर हो।

क अक्षर

बालकलाई वर्णमाला चिनाउन "क" अक्षरलाई “कपुरी क"को रूपमा सम्बोधन गरिन्छ।

प्रयोजन सम्पादन गर्नुहोस्

यो अक्षर देवनागरीको सबै भाषाहरूमा प्रयोग हुन्छ।

अन्य लिपिमा प्रयोग सम्पादन गर्नुहोस्

अन्य लिपिमा यस अक्षरलाई यस प्रकारले लेखिन्छ-

देवनागरी लिपि मध्ये बङ्गाली लिपिमा यस अक्षरको समकक्षी अक्षर प्रयोजनमा छैन।

क सँग आउने मात्रा र केही संयुक्त अक्षरहरू सम्पादन गर्नुहोस्

 

कसँग केही अक्षर संयुक्त भएर केही नयाँ अक्षरहरू बन्दछन् जसलाई कसै कसैले सिंगो अक्षर पनि मानेका छन्।

  • क + त(t̪) क्त

 

  • क + ष(ʂ) क्ष

 

  • ङ(ŋ) + क ङ्क यो अक्षर तलमाथि भएर बन्दछ

 

आर्यावर्त अङ्क सम्पादन गर्नुहोस्

आर्यावर्तले देवनागरी अक्षरलाई अङ्कको रूपमा प्रयोग गर्ने प्रचलन ल्याएका थिए। उनको हिसाबमा कबाट निम्न अनुसारका अङ्कहरू बन्दथे।

  • [kə] = १ (१)
  • कि [kɪ] = १०० (१००)
  • कु [kʊ] = १०,००० (१० ०००)
  • कृ [kri] = १,०००,००० (१० ०० ०००)
  • कॢ [klə] = १०×१० (१०)
  • के [ke] = १०×१०१० (१०१०)
  • कै [kɛː] = १०×१०१२ (१०१२)
  • को [oː] = १०×१०१४ (१०१४)
  • कौ [ɔː] = १०×१०१६ (१०१६)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=क&oldid=1203294" बाट अनुप्रेषित